हुम्लामा पहिरोले घर पुर्दा एकै परिवारका ६ जनाको मृत्यु

हुम्ला - हुम्लाको खापुर्नाथ गाउँपालिका-५ खर्पेलगाउँमा पहिरोले पुरिँदा ६ जनाको मृत्यु भएको छ । आइतबार रातिदेखिको लगातारको वर्षाले मंगलबार राति धनवीरे शाहीको घरमाथिबाट आएको पहिरोमा पुरिँदा एकै घरका ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक हेरम्बा शर्माले बताए ।
शाहीसँगै कलबहादुर शाही, आशा शाही र उनका ११, ५ र ३ वर्षीय छोराकाे पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शाही र उनका छोरा अलेन्द्र शाहीको पहिरोमा पुरिएको स्थानबाट शव निकालिएको हो । प्रहरी प्रमुख शर्माले सुरक्षाकर्मी घटनास्थल पुगेको बताए।

भिजिट भिसा प्रकरण: गृह मन्त्रालयले सरूवा गर्यो ९ कर्मचारी

बैतडीमा लगातार भूकम्प

मिथुनलाई भाग्यले साथ दिने, वृश्चिकलाई कमजोरी सच्याउने मौका

हरवाचरवाको समस्या समाधान गर्न माग

बाढीका कारण पत्ता लगाउन विज्ञ टोली हुम्लामा

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न मानव अधिकार आयोगको आग्रह

‘सर्पदंश रोकथाममा धामी झाँक्रीलाई पनि परिचालन गर्नुपर्छ’

प्रतिक्रिया