फेसबुकले 'मेटाभर्स' का लागि १० हजार कर्मचारी नियुक्त गर्ने

काठमाडौँ- फेसबुकले भर्चुअल रियालिटी मेटाभर्सका लागि १० हजार कर्मचारी नियुक्त गर्ने घोषणा गरेको छ । फेसबुक मालिक मार्क जुकर्वर्गले भर्चुअल रियालिटीमा लगानी गर्दै मेटाभर्समा ठूलो लगानी गर्ने तयारी गरिरहेको बताएका छन् । फेसबुकले युरोपियन देश लक्षित गर्दै मेटाभर्सको लागि युरोपका मानिसहरूलाई विशेष प्रथामिकतामा राखेको जनाएको छ ।
के हो मेटाभर्स ?
मेटाभर्स अर्थात यस्तो अनलाइन दुनियाँ, जहाँ भीआर हेडसेट प्रयोग गरी मान्छेले एकअर्कासँग कुराकानी गर्न, गेम खेल्न तथा काम गर्न सक्नेछन् । हालसम्म मेटाभर्सको बारेमा पर्याप्त अवधारण भने आउनसकेको छैन । फेसबुक जस्तै अन्य ठुला कम्पनी गुगल माइक्रोसफ्टलगायतका पनि मेटाभर्समा लगानी गर्दै अनुसन्धानमा लागेका छन् । यसमा कुन कम्पनीले बाजी मार्छ भन्ने चासो टेक्नोलोजी क्षेत्रमा चासोको साथ हेरिएको छ ।
_doEuFZzJ7Y_fjncgro03k7obhwd4yvdkktu7a7g53boiylwlmussvwwrjwqv4ntxhtkpclq_1BiwuNxuhA_uv9zsvailendagomrrst1ycf5idjmvlasrs8huzxugiuovxvmjjus1ps1a7p.jpg)
एकान्तकुनामा खुल्यो नेपालकै ठूलो क्षेत्रफलमा फैलिएको इभेन्ट भेन्यू ‘म्याजेष्टिक…

देशकै सबैभन्दा बृहतका साथै सुविधासम्पन्नमध्येको एक एक्सपिरियन्स सेन्टरको स्थापना

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

गाईपालन व्यवसायबाट मासिक एकलाख आम्दानी

सुनको मूल्य बढ्यो,चाँदी स्थिर

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको एक हजार बढी योजना

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया