जुस पिएर महिला अधिकारकर्मी रुबी खानले तोडिन् अनसन

काठमाडौँ - बाँकेका दुई महिलाको बारेमा सत्यतथ्य छानबिन र पीडित परिवारलाई न्याय दिन माग गर्दै काठमाडौँमा धर्ना र अनसन बसेका महिला अधिकारकर्मीको माग सरकारले सम्बोधन गरेको छ । मंगलबार उनीहरुको माग सम्बोधन भएसँगै झण्डै दुई हप्तादेखिको उनीहरुको आन्दोलन सकिएको छ ।
गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति बनाउने सहमति भएको छ । यससँगै आन्दोलनको नेतृत्व गरेकी अस्पतालमै अनसनरत रुबी खानले अनसन अन्त्य गर्ने घोषणा गरेकी छन् । उनलाई जुस पिएर महिला अधिकारकर्मी रुबी खानले अनसन तोडेकी छन् ।
२० दिन पैदल हिँडेर आएर काठमाडौँको माइतीघर मण्डलामा धर्ना दिइरहेका पीडित परिवारका आफन्त र महिला अधिकारकर्मी सरकारसँग सहमति भएसँगै अब घर फर्किने भएका छन् ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया