आइतबार ०४ साउन, २०८२
Sunday, July 20, 2025

ओप्पो‍को 'कलर ओएस १२' सार्वजनिक

काठमाडौँ- ओप्पो‍ले आफ्ना विश्वभरका प्रयोगकर्ताका लागि नयाँ कलर ओएस १२ प्रणालीको आधिकारिक घोषणा गरेको छ। प्रयोकर्तालाई स्टक एण्ड्रोइड १२ को जस्तै अभूतपूर्व अनुभव प्रदान गर्ने सोचका साथ कलर ओएस १२मा समावेशी यूआई, सटिक पर्फमेन्स, दैनिक कार्य सम्पादन क्षमतामा वृद्धिका साथै काम दैनिकी सन्तुलनमा सघाउने फिचर्सहरू पनि समावेश गरिएको कम्पनीले जनाएको छ।

सार्वजनिक गरिएसँगै ओप्पो‍ले कलर ओएस १२ पब्लिक बिटा आफ्ना वैश्विक प्रयोगकर्ताका लागि उपलब्ध गराएको छ। यससँगै ओपो, एण्ड्रोइड १२ प्रयोगमा ल्याउने पहिलो मध्यका ओईएमहरूमध्ये एक बनेको कम्पनीको दाबी छ।

पहिलो चरणमा इन्डोनेसिया, थाईल्यान्ड र मलेसियामा फाइन्ड एक्सथ्री प्रोमार्फत् उपलब्ध गराइने यस प्रणालीलाई क्रमबद्धरूपमा अन्य देश तथा क्षेत्रमा आउँदा महिनाहरूमा उपलब्ध गराउँदै लैजाने ओप्पो‍को योजना रहेको छ।

विराटनगर किङ्सद्वारा भी–चित्रलाई आधिकारिक मार्केटिङ एजेन्सीको रूपमा नियुक्त

विराटनगर किङ्सद्वारा भी–चित्रलाई आधिकारिक मार्केटिङ एजेन्सीको रूपमा नियुक्त

दराजद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने 'महाबचत बजार' सेलको घोषणा

दराजद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने 'महाबचत बजार' सेलको घोषणा

मंगलम इन्डष्ट्रिजलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

मंगलम इन्डष्ट्रिजलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा  क्याम्पा कोला उत्पादन

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा  क्याम्पा कोला उत्पादन

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्रवेश

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फाइदा

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…