माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज पनि बस्दैछ । सोमबारबाट सुरु भएको बैठक आज बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनकाअनुसार बैठकमा पार्टीको आगामी सम्मेलनबार छलफल हुनेछ ।
सोमबारदेखि सुरु बैठकमा आगामी सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर छलफल भइरहेको उनले बताए । प्रदेश, स्थानीय सम्मेलन, पार्टी सदस्यता नविकरण, विभागहरू गठनको विषयमा आज निर्णय हुने उनको भनाइ छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया