खोलामा डुबेर बालकको मृत्यु

उदयपुर - उदयपुरको बेलका नगरपालिका–२ गिदेरी खोलामा डुबेर २ वर्षीय बालकको ज्यान गएको छ । बेलका नगरपालिका– २ शान्ति नगर टोलका विश्वनाथ चन्द्रवंशीको २ वर्षीय छोरा भरत चन्द्रवंशी आइतबार दिउँसो घरबाट हराएका थिए ।
सोमबार दिउँसो मृतककै दाजु सुमन चन्द्रवंशीले गिदेरी खोलामा डुबेको अवस्थामा फेला पारेको ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले जनाएको छ। प्रहरीले कानुनी प्रक्रिया पूरा गरी बालकको शव पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।

भिजिट भिषामा रोजगार बिभाग र मन्त्रालयको सरोकार हुन्न: महानिर्देशक भट्टराई

भिजिट भिसा प्रकरण: गृह मन्त्रालयले सरूवा गर्यो ९ कर्मचारी

बैतडीमा लगातार भूकम्प

मिथुनलाई भाग्यले साथ दिने, वृश्चिकलाई कमजोरी सच्याउने मौका

हरवाचरवाको समस्या समाधान गर्न माग

बाढीका कारण पत्ता लगाउन विज्ञ टोली हुम्लामा

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न मानव अधिकार आयोगको आग्रह

प्रतिक्रिया