देशभरिमै डडेल्धुरामा धेरै वर्षा

कैलाली - डडेल्धुरामा पछिल्लो १२ घण्टामा देशभरीमै सबैभन्दा बढी वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार डडेल्धुरामा पछिल्लो २४ घण्टामा १ सय १६ मिलिलिटर वर्षा भएको जनाएको छ ।
त्यस्तै डोटीमा ९५.३ मिलिलिटर र धनगढीमा ८०.१ मिलिलिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ती क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेको भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन पूर्वानुमान महाशाखाले भनेको छ । यहाँका कर्णाली, महाकाली, रंगुन लगायतका नदिको जलस्तर बढेको भन्दै ती क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ ।

लुटपाटमा संलग्न पाँच जना पक्राउ

जोखिमयुक्त यात्रा गर्न बाध्य छन् धरान हरियालीका स्थानीय

कार्यक्रम व्यवस्थापन सङ्घको अध्यक्षमा राजेन्द्र लुइँटेल

चितवनको इच्छाकामनाका ४५ चेपाङ परिवारलाई घर

लहानमा श्रमिक महिलाका लागि भवन निर्माण सुरू

बहुसांस्कृतिक पार्कमा मगर समुदायको प्रतीक चिह्न खुर्पेटो (घोरप्याक) को प्रतिमा

फर्निचर उद्योगमा आगलागी

प्रतिक्रिया