क्रिकेटको मुख्य प्रशिक्षकमा दरखास्त आह्वान
काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)ले पुरूष राष्ट्रिय क्रिकेटको मुख्य प्रशिक्षक पदमा दरखास्त आह्वान गरेको छ । क्यानले सोमबार मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको हो ।
अघिल्लो महिना ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजपछि तत्कालिन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षकविहीन रहेको थियो । क्यानले योग्यता पुगेका व्यक्तिलाई आफ्नो व्यक्तिगत विवरण र पदको लागि इछ्याएको कारण अक्टोबर ३१ सम्म आवेदन दिन भनेको छ ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया