मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

माओवादी केन्‍द्रको स्‍थायी समिति बैठक जारी

काठमाडौँ - नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा चलिरहेको छ । सोमबार बिहान ८ बजेबाट बैठक जारी रहेको अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । उनकाअनुसार पार्टीको सांगठनिक विषयमा छलफल भइरहेको छ ।