सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध

कैलाली - लगातारको वर्षाका कारण पहिरो खसेपछि सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। कैलालीको भासु भीरमा वर्षाका कारण हिजो राति गएको पहिरोले राजमार्ग अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
राजमार्ग अवरुद्ध बनेपछि दर्जनौ सवारीसाधन र सयौ यात्रु अलपत्र परेका छन । पानी निरन्तर परिरहेका कारण पहिरो पन्छाउने कामसमेत अबरुद्ध हुँदा यात्रुहरूको बिचल्ली भएको हो । हेबी इक्युप्मेन्ट डिभिजन गोदावरीबाट पहिरो खसेको स्थानमा पहिरो पन्छाउनका लागि डोजर परिचालन गरिएको बताउदै प्रदेश ट्राफिक कार्यालय सुदूरपश्चिमका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले वर्षा नरोकिएका कारण पहिरो पन्छाउन समस्या भएको बताए ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_tKZ06xU1b4_8ggal0x6qnqvdtom9gyhfdbddnkdi2snnede5m34nzjebsddpoj2o3slxdry.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया