भारी वर्षाका कारण नदीमा बाढी आउन सक्ने सम्भावना

काठमाडौँ - पश्चिमी वायुको प्रभावले आइतबारदेखि सुरु भएको वर्षाका कारण विभिन्न नदीमा बाढी आउन सक्ने चेतावनी जल तथा मौसम विज्ञान विभागले दिएको छ । आगामी तीन दिनको मौसमी बुलेटिन सार्वजनिक गर्दै विभागले नारायणी, महाकारी, सेती, कर्णाली, भेरी लगायतका नदीमा पानीको सतह बढेर बाढी आउन सक्ने चेतावनी दिएको हो ।
विभागको बाढी पूर्वानुमान महाशाखाले असोज ३१ रातीदेखि कार्तिक ३ सम्म भेरी, कर्णालीसहित महाकाली, सेती लगायतका नदीमा पानीको सतह बढ्ने भएकाले सतर्क रहन आग्रह गरेको हो ।
जलवायु परिवर्तनका कारण मनसुन बाहिरिएपनि नेपालमा भारी वर्षा भएर बाढी आउने गरेको छ ।

बैतडीमा लगातार भूकम्प

मिथुनलाई भाग्यले साथ दिने, वृश्चिकलाई कमजोरी सच्याउने मौका

हरवाचरवाको समस्या समाधान गर्न माग

बाढीका कारण पत्ता लगाउन विज्ञ टोली हुम्लामा

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न मानव अधिकार आयोगको आग्रह

‘सर्पदंश रोकथाममा धामी झाँक्रीलाई पनि परिचालन गर्नुपर्छ’

हिमालयन औराद्वारा नि:शुल्क कम्प्युटर तालिम सञ्चालन

प्रतिक्रिया