आज पनि आफन्त र मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी

काठमाडौँ - दसैँको टीकाको तेश्रो दिन आइतबार पनि आफन्त र मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम चलिरहेको छ । विजयादशमीका दिन टीका थाप्न जान नपाएका आफन्त तथा टाढा टाढा रहेका मान्यजनका घरमा टिका थाप्न जानेको चहलपहल बढेको हो।
टीका र जमरासहित आशीर्वाद थाप्ने क्रम पूर्णिमासम्म चल्नेछ । देशका केही ठाउँमा भने विजया दशमीको दिन मात्रै टीका लगाउने चलन छ । कोजाग्रत पूर्णिमामा जमरा बिसर्जनसँगै दसैँ सकिन्छ । यस्तै फुलपातिदेखि सुनसान भएको उपत्यकामा चहलपहल बढेको छ ।

आज तपाइको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

सामुदायिक वनको अभियानबाट उद्यमी बनेकी विष्णुकुमारी

आज तपाइको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज तपाइको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

तपाइको आजको दिन कस्तो छ हेर्नुहोस (राशिफल)

तपाइको आजको दिन कस्तो छ हेर्नुहोस (राशिफल)

तपाइको आजको दिन कस्तो छ हेर्नुहोस (राशिफल)

प्रतिक्रिया