चचहुई...

काठमाडौ - दसैंलाई धेरै किसिमले सम्झिन सकिन्छ । आफूभन्दा ठूलाबाट टीका र आशिर्वाद थाप्ने र जमरा लगाउनेबाहेक दसैं भन्नेवित्तिकै हाम्रो दिमागमा धेरै कुरा आउँछन् । दसैं अर्थात टाढा–टाढा भएका आफन्त घर फर्किने चाड । चङ्गा दसैंसँगै जोडिएको छ । पिङ पनि दसैंको एउटा सुन्दर पक्ष हो । यसले पनि सदैंको रौनक बढाउँछ । दसैंमा एक दिन मात्रै भए पनि भुइँ छोड्नुपर्छ भन्ने चलनसमेत छ ।
चाँगुनारायणको डाडाँमा स्थानीयले पिङ खेल्दै गर्दा इकागजकर्मी अनुज बज्राचार्य कैद गरेका केही दृश्यः

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_46zZbFekOn_rpl71tffby9m1brjrg82kxzjbpgsoo5trgqmoddkifci8raafj2teujb6zne.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_km815odLDp_05e0pagzgcyetefc8awffqar9cwkethcxhntanmx1suwnflqmk7dzjwx2rip.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया