सुनसान काठमाडौँमा चहलपहल बढ्यो
उपत्यकाका केही चाेकमा ट्राफिक जाम

काठमाडाैँ - दसैको टीका लगत्तै काठमाडौँ उपत्यकामा चहलपहल बढेको छ । चोक चोकमा जाम समेत बढेको छ । बिहान १० बजे टीकापछि नै काठमाडौँ उपत्यकामा चहलपहल बढेको हो । यसअघि गएका वर्षमा काठमाडौँमा टीका र टीकाको अघिल्लो दिन पूर्ण रुपमा सुनसान हुने गरेको थियो ।
तर यस वर्ष गएको वर्षको जस्तो सुनसान भने छैन । फाट्टफुट्ट गाडी चलेको छन् । निजी गाडी चलिरहदा सार्वजनिक गाडी पनि चल्न थालेका छन् ।
टीका लगाएसँगै टीका लगाउन आफन्तकहाँ जानेको चहलपहल छ भने यस वर्ष धेरैको टीका नभएका कारण पनि काठमाडौँमा चहलपहल घटेको छैन ।
कोभिड १९ महामारीका कारण धेरैले आफन्त गुमाउँदा टीका लगाउन घर गएका छैनन । केहीले व्यापार व्यवसाय पनि जारी राखेका छन् ।

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_46zZbFekOn_rpl71tffby9m1brjrg82kxzjbpgsoo5trgqmoddkifci8raafj2teujb6zne.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_km815odLDp_05e0pagzgcyetefc8awffqar9cwkethcxhntanmx1suwnflqmk7dzjwx2rip.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया