मुगु बस दुर्घटनामा ज्यान गुमाएकाको सामूहिक अन्त्येष्टि
काठमाडौँ - मुगु बस दुर्घटनामा ज्यान गुमाएकाहरुको सामूहिक अन्त्येष्टि गरिएको छ । बुधबार र बिहीबार उनीहरुको सामूहिक अन्त्येष्टि गरिएको हो । केहीको बुधबार र धेरैको बिहीबार मुगुका स्थानीय नदी, खोला तथा मशानघाटमा अन्त्येष्टि गरिएको मुगुबाट तीर्थराज चौलागाईले जानकारी दिए ।
नेपालगञ्जबाट मुगु गमगढीका लागि छुटेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार पिनागाउँमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा २४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । थप ८ जनाको बाटोमा र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते १५ जनाको नेपालगञ्जका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । टायर पन्चर भएर दुर्घटना भएको भनिएपनि कर्णाली प्रदेश प्रहरीले बस दुर्घटनाको छानबिनका लागि तीन सदस्यीय समिति गठन गरेको छ ।

हरवाचरवाको समस्या समाधान गर्न माग

बाढीका कारण पत्ता लगाउन विज्ञ टोली हुम्लामा

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न मानव अधिकार आयोगको आग्रह

‘सर्पदंश रोकथाममा धामी झाँक्रीलाई पनि परिचालन गर्नुपर्छ’

हिमालयन औराद्वारा नि:शुल्क कम्प्युटर तालिम सञ्चालन

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ
_yFS9VmwIaK_ugpl6hbg1qpbcnoeyvguy1cpo6svlz8xjuw2ywuipfufmgxc5kfmd6oddkps_EWCht61tP9_cgilx0bz2ilghwrk9icddxcv1tdefyf2oatixrkotzq9jkchmcigawjarxwy.jpeg)
टोस्टमास्टर्स डिस्ट्रिक्ट ४१ को क्लब ग्रोथको तीन दिने सम्मेलन सम्पन्न

प्रतिक्रिया