दसैंमा घट्यो धनगढीको चहलपहल

धनगढी - विजया दशमी सुरु हुँदा सुदूरपश्चिमकै राजधानी धनगढी बजारको चहलपहल पातलिएको छ । अन्य दिनमा निकै व्यवस्त रहने धनगढी बजारको चहलपहल दसैँका बेला सुस्त छ ।
धनगढीमा बस्ने अधिकांस मानिस दसैँका बेला गाउँ केन्द्रित हुन थालेपछि चहल पहल पातलिएको हो । धनगढीमा बसोवास गर्ने अधिकांस मानिस दशैका बेला गाउँ जानेर आफन्तसंँग रमाइलो गर्ने गर्दछन् । यसैबीच, धनगढीमा बस्ने घरवाला गाउँ जाँदा चोरी डकैती बढ्ने भन्दै प्रहरीले टोल केन्द्रित सुरक्षा परिचालन गरेको छ ।
‘बजार क्षेत्रमा सुरक्षा गस्तीसँगै सिसिटिभी क्यामेराकाे सहायताले सुरक्षा निगरानी गरिएको छ, ’जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले भने, ‘दसैँ मनाउन घरमा ताला लगाएर जाने क्रम बढेपछि अपराध हुन नदिन अहिले टोलटोलमा पनि गस्ती बढाइएको छ ।’ न्युजकारखाना

हरवाचरवाको समस्या समाधान गर्न माग

बाढीका कारण पत्ता लगाउन विज्ञ टोली हुम्लामा

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न मानव अधिकार आयोगको आग्रह

‘सर्पदंश रोकथाममा धामी झाँक्रीलाई पनि परिचालन गर्नुपर्छ’

हिमालयन औराद्वारा नि:शुल्क कम्प्युटर तालिम सञ्चालन

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ
_yFS9VmwIaK_ugpl6hbg1qpbcnoeyvguy1cpo6svlz8xjuw2ywuipfufmgxc5kfmd6oddkps_NY7aLrWqp1_9tdhku1fp1lvnre0kj4vn36zrhbevah6wu0j0ltnzhrv9ywaqdsv2ue39rir.jpeg)
टोस्टमास्टर्स डिस्ट्रिक्ट ४१ को क्लब ग्रोथको तीन दिने सम्मेलन सम्पन्न

प्रतिक्रिया