धनगढीमा थप १० जनामा कोभिड संक्रमण पुष्टि

कैलाली - धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा मंगलबार १० जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४० जनाको नमूना परिक्षण गरिएकोमा १० जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।
हाल अस्पतालमा ८ जना कोभिड संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ६ जनाको आइसियुमा उपचार भईरहेको छ भने १ जनाको भेन्टिलेटरमा उपचार भइएरहेको अस्पतालले जनाएकोे छ । यस्तै अस्पतालमा तीन जना बिरामी भर्ना भएका छन् ।
यस्तै अस्पतालमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको वेदकोट नगरपालिका २ का ४० बर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।

खड्का उत्कृष्ट अनुसन्धानकर्ता घोषित

क्याम्पिङ क्षेत्रको सरसफाइ गरी काठमाडौँ फर्कियो स्पार्क कारको स्वयंसेवक टोली

यार्सा खोज्न हिमालतिर उक्लिए चिमखोलावासी

विद्युत् सर्ट भएर सतुङ्गलको कपडा पसलमा आगलागी

आज अन्तरराष्ट्रिय परिवार दिवस

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

पचपन्न वर्षको उमेरमा नागरिकता

प्रतिक्रिया