मुगुको पिनामा बस दुर्घटना हुँदा दर्जन बढीको मृत्यु

काठमाडौँ - मुगुको पिनामा बस दुर्घटना भएको छ । भे १ ख १६७ नम्बरको बस दुर्घटनामा परेको हो । नेपालगञ्जबाट दसैंका लागि घर हिँडेका यात्रु लिएर गमगढी जाँदै गरेको बस पिनामा दुर्घटना हुँदा दर्जन बढीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसमा ३९ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । कार्यालयका अनुसार घटनास्थल अफ्ठ्यारो ठाउँमा रहेकाले एकिन विवरण आउन बाँकी छ । बसमा सवार धेरै जना यात्रु घाइते रहेकाले मृत्तकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

हरवाचरवाको समस्या समाधान गर्न माग

बाढीका कारण पत्ता लगाउन विज्ञ टोली हुम्लामा

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न मानव अधिकार आयोगको आग्रह

‘सर्पदंश रोकथाममा धामी झाँक्रीलाई पनि परिचालन गर्नुपर्छ’

हिमालयन औराद्वारा नि:शुल्क कम्प्युटर तालिम सञ्चालन

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ
_yFS9VmwIaK_ugpl6hbg1qpbcnoeyvguy1cpo6svlz8xjuw2ywuipfufmgxc5kfmd6oddkps_EKLpuIBIIo_htoysilw4aghyvptga05iah4ye1kjqp3auumaplnfh5xry0adt2bk1fcsy6m.jpeg)
टोस्टमास्टर्स डिस्ट्रिक्ट ४१ को क्लब ग्रोथको तीन दिने सम्मेलन सम्पन्न

प्रतिक्रिया