युट्युबमा थपियाे भाषा अनुवाद फिचर
काठमाडौँ - सामाजिक सञ्जाल युट्युबले अन्य भाषामा लेखिएका कमेन्टहरू पढ्नका लागि भाषा अनुवाद गर्न सकिने फिचर ल्याएको छ । युट्युबमा लेखिएका कतिपय कुरा अन्य भाषामा लेखिएका कारण बुझ्न समस्या भएपछि त्यसकाे सहजताका लागि याे फिचर ल्याइएकाे हाे ।
अन्य भाषामा लेखिएका कमेन्टहरू पढ्नलाई अपठ्यारो भएको प्रयोगकर्ताको गुनासो पछि युट्युबले यसको सम्बोधन गर्दै अब भने कमेन्ट अनुवाद गर्ने सुविधा थप गरेकाे हाे । युट्युबले ट्वीटरमार्फत दिएको जानकारीअनुसार अब युट्युब प्रयोगकर्ताले युट्युबमा आएका कमेन्टहरु आफूले चाहेको भाषामा अनुवाद गरेर पढ्न सक्नेछन् ।
युट्युब प्रयोगकर्ताहरुले नजानेको भाषामा युट्युबमा गरिएका कमेन्टहरुलाई आफ्नो भाषामा अनुवाद गरेर पढ्न सक्नेछन् । जसले युट्युब प्रयाेगकर्तालाई थप जिम्मेवार बनाउने अपेक्षा गरिएकाे छ ।
_doEuFZzJ7Y_fjncgro03k7obhwd4yvdkktu7a7g53boiylwlmussvwwrjwqv4ntxhtkpclq_8AwEy0ACuP_lmy1n3duz9vuwtz81ybafuoyo2oldxnehywnrmntiliiew17fk0feco1lwpc.jpg)
एकान्तकुनामा खुल्यो नेपालकै ठूलो क्षेत्रफलमा फैलिएको इभेन्ट भेन्यू ‘म्याजेष्टिक…

देशकै सबैभन्दा बृहतका साथै सुविधासम्पन्नमध्येको एक एक्सपिरियन्स सेन्टरको स्थापना

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

गाईपालन व्यवसायबाट मासिक एकलाख आम्दानी

सुनको मूल्य बढ्यो,चाँदी स्थिर

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको एक हजार बढी योजना

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया