सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

अर्थ मन्त्रालयमा ७३ उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौँ - अर्थ मन्त्रालयका ७३ उपसचिवहरूको आन्तरिक सरुवा भएको छ । मन्त्रालयभित्रकै १३ उपसचिवलाई विभिन्न कार्यालयमा सरुवा गरिएको छ । 

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका वरिष्ठ तथ्यांकशास्त्री हिक्मत भण्डारीलाई अर्थ मन्त्रालय सरुवा गरिएको छ भने उनको ठाउँमा अर्थ मन्त्रालयकै डिल्लीराम अर्याललाई पठाइएको छ । 

मन्त्रालयको गत असोज १५ को निर्णयले विभिन्न निकायमा कार्यरत उपसचिवको सरुवा गरेको हो। 

कुन उपसचिव कता सरुवा ?