१८ अंकले खस्कियो नेप्से परिसूचक

काठमाडौँ - सेयर बजार मापन गर्ने नेप्से परिसूचक १८.५३ अंकले खस्किएको छ । ०.६९ प्रतिशतले घटेर नेप्से २६६२.५८ बिन्दुमा पुगेको हो । कारोबारमा आएका १३ समूहमध्ये तीन समूहका परिसूचक मात्रै वृद्धि भएको छ । फाइनान्स, जीवन बीमा र म्युचुअल फन्ड समूहका परिसूचकमा वृद्धि भएको हो ।
सपार्ट माइक्रोफाइनान्स, मैलुङ खोला जलविद्युत्, जीवन विकास लघुवित्त र महिला लघुवित्तको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । सबैभन्दा ठूलो गिरावट शिवम सिमेन्टमा आएको छ । ५४ हजार एक सय २३ पटकको किनबेचमा चार अर्ब ४९ करोड रुपैयाँ बराबर सेयकर कारोबार भएको छ ।

कजारियाको नयाँ सोरुम गैंडाकोट, नवलपुरमा उद्घाटन

नाफामा फर्कियो हुवावे पार्टनर सेरेस ग्रुप, गिगाफ्याक्ट्री खरिदका लागि स्वीकृति …

प्रहरीद्वारा भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन, अपार्टमेन्टमा पनि इन्सुलेशनकाे लाग…

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

एकतिस वर्षपछि महुरे–फोक्सिङटार सडक कालोपत्र हुँदै

प्रतिक्रिया