कर्णालीमा डुंगा दुर्घटना: पाँच जनाको सकुशल उद्दार, एक बेपत्ता

कैलाली - कर्णाली नदी तर्ने क्रममा डुंगा दुर्घटना हुँदा एक जना बेपत्ता भएका छन भने पाँच जनाको सकुशल उद्दार गरिएको छ । सुर्खेतको चौकुने गाउँपालिका वडा न.१० कुमालाबाट कैलालीको मोहन्याल गाउँपालिका-३ राजीरिक्चातर्फ आउँदै गरेको डुंगा कर्णाली नदीमा पल्टिदा उक्त डुंगामा सवार ६ जनामध्ये सुर्खेत चौकुने गाउँपालिका वडा न.१० कुमाला बस्ने वर्ष १७/१८ की अनिता वि.क बेपत्ता भएको र अन्य पाँच जनाको सकुशल उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए । उनले बेपत्ताको खोजी कार्य भै रहेको बताए ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_tKZ06xU1b4_8ggal0x6qnqvdtom9gyhfdbddnkdi2snnede5m34nzjebsddpoj2o3slxdry.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया