शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

हलो-जुवासहित माइतीघरमा उखु किसानको प्रदर्शन (फोटो फिचर)

काठमाडौं : उखु बेचेको बाँकी रकम भुक्तानी पाउनुपर्ने माग गर्दै आन्दोलनरत किसानले बिहीबार हलो र जुवासहित प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघरमा बिहीबार उनीहरूले हलो र जुवासहित प्रदर्शन गरेका हुन् ।