हात्तीको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु
काठमाडौँ - हात्तीको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ। राजापुर १० का ३५ वर्षीय बेचन दहितको बिहान साढे ६ बजे हात्तीको आक्रमणबाट मृत्यु भएको बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी माधवराज शर्माले जानकारी दिए ।
उनकाअनुसार झप्तिस्थित गेरुवा कर्णाली नदी किनार छेउ बाटोमा घरदेखि १ किमी पूर्व जंगलमा उनलाई बिहानै हात्तीले आक्रमण गरेको हो । घटनापश्चात प्रहरी निरीक्षकको कमाण्डमा पाँच जनाको टोली खटाइएको उनले बताए ।

कर्तव्य ज्यान घटनाका फरार प्रतिवादी हरिराम यादव पक्राउ

चिया पिउने यी सामान्य पाँच तरिका नजान्दा स्वास्थ्यमा देखिनेछ समस्या

सशस्त्र प्रहरीमा बढ्दै छन् गोताखोर तालिम प्राप्त जनशक्ति

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

पाँचपोखरी सामुदायिक वनमा हात्ती मृत अवस्थामा फेला
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

प्रतिक्रिया