दशैँका लागि खाद्य संस्थानले ल्यायो खसी–बोका (फोटो फिचर)

काठमाडौँ – खाद्य संस्थानले दशैँको लागि विक्रि वितरण गर्ने खसी–बोका काठमाडौँ ल्याइपुर्याएको छ । संस्थानले थापाथलीस्थित खाद्य संस्थानबाट दसैँको लागि खसी–बोका विक्रिको तयारी गरेको छ । कोभिड संक्रमणलगायतका कारणले सरकारले यसवर्ष पनि च्यांग्रा भने विक्रि नगर्ने भएको छ ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया