एमाले नेता भानुभक्त जैशी एकीकृत समाजवादीमा प्रवेश

काठमाडौँ - नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जैशी नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन् । आज बिहान काठमाण्डौँमा बसेको समाजवादी पार्टीको सातौ बैठकमा अध्यक्ष माधव नेपालले जैशीलाई खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
बझाङ जिल्ला क्षेत्र नम्बर १ बाट २०५१ सालमा प्रतिनिधि सभा सदस्य र २०६४ सालमा सोही क्षेत्रबाट संविधान सभा सदस्यमा निर्वाचित पूर्व वन मन्त्री जैशी एमालेमा भूमिकाविहीन बनाइएपछि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । उनी निकट बझाङका एमाले कार्यकर्ताहरू यसअघि नै समाजवादीमा प्रवेश गरिसकेका थिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया