पक्राउ पुर्जी जारी गर्न जिल्ला अदालत काठमाडौँ दसैँमा पनि खुल्ने

काठमाडौँ- जिल्ला अदालत काठमाडौँ बिदा बाहेकका दिन पनि खुल्ने भएको छ । घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक जरुरी पक्राउ पुर्जी जारी तथा समर्थन गर्न बिहान ११ बजेदेखि ३ बजेसम्म खुल्ने भएको हो ।
जिल्ला अदालत काठमाडौँका अनुसार असोज २१ गतेदेखि कात्तिक ३ गतेसम्म अदालत बन्द हुनेछ । उल्लिखित विदाबाहेक अन्य दिनमा पनि सेवा जरूरी कामका लागि सेवा दिने भएको हो ।

प्रधानन्यायाधीशबाट सैनिक विशेष अदालतको निरीक्षण

टिकटकर रमा बस्नेत धरौटीमा रिहा

माधव नेपाललाई धरौटीमा छाड्न आदेश

सार्वजनिक यातायात बन्द–हड्ताल नगर्न व्यवसायीको नाममा सर्वोच्चको अन्तरिम आदेश

६१ केजी अवैध सुन तस्करी प्रकरण: अमलालाई सरकारी वकिलसमक्ष पेश , थुनछेक आजै

दुई न्यायाधीशमाथि छानबिन गर्न समिति बन्यो

समाचार हटाउने आदेश खारेज

प्रतिक्रिया