बीपी प्रतिष्ठानमा भएको अनियमितताको विरोध गर्दै माइतीघर प्रदर्शन (फोटो फिचर)

काठमाडौँ- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धिकरण अभियानले माईतीघरमा प्रदर्शन गरेको छ । अभियानले प्रतिष्ठानमा भइरहेको भ्रष्ट्राचार अन्त्य गर्न १२० दिनदेखि आन्दोलन गरिरहेको छ ।
सरकारलाई दबाबस्वरुप बुधबार माईतीघरमा प्ले कार्डसहित विरोध प्रदर्शन गरेका हुन् । नागरिक अगुवा र प्रतिष्ठानका चिकित्सक तथा विद्यार्थीहरू सहभागी थिए । आजदेखि समस्याको समाधान नभएसम्म आन्दोलन जारी रहनेछ ।
अभियानको मागलाई सम्बोधन नगर्नुमा भ्रष्ट्राचार र दलियकरणलाई प्रोत्साहन गरिरहेको विरोधमा सहभागी चिकित्सक डा. अमृत जैशीले बताए । 'सरकारले अहिले गरेको गतिविधिलाई शंका गर्ने प्रशस्त ठाउँ छ,' उनले भने ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया