मेडिसिटी अस्पातलको सिटीअफिस विशालनगरमा

काठमाडौँ - मेडीसिटीले आफ्ना नियमित बिरामीहरूको चेक जाँचलाई अझ सहज बनाउनका लागि काठमान्डौको बिशालनगरस्थित अरोगिन हेल्थ केयरलाई आफ्नो सिटी अफिसको रूपमा स्थापित गरेको छ। सिटी अफिसबाट अस्पातलका सम्पूर्ण ओ पि डी सेवा साथै सामान्य उपचार सेवा पनि अस्पातलकै वरिष्ठ चिकित्सकहरूबाट नै हुने अस्पातलका जेनेरल म्यानेजर विजय रिमालले जानकारी दिए ।
सामान्य उपचारका लागि अस्पतालसम्म धाइरहने झन्झटबाट मुक्त भएपछि स्थानियहरू निकै खुशी रहेको अरोगिन हेल्थ केयरको बजार ब्यवस्थापक जानुका बिष्टले जानकारी दिइन् ।

भरतपुरमा नयाँ क्रेटा इभी सार्वजनिक

सुनको मूल्य घट्यो

गाजा दहमा थपिए पर्यटकीय पूर्वाधार

विदेशबाट फर्किएर च्याउखेतीमा रमाउँदै अजित भुजेल

पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

मर्मतपछि कुलेखानी तेस्रोद्वारा विद्युत उत्पादन सुरु

प्रतिक्रिया