सस्तियो सुन, चाँदीको भाउ चार दिन लगातार स्थिर

काठमाडौँ - सुनको भाउ तोलामा चार सय रुपैयाँले सस्तिएको छ । मंगलबार तोलाको ९० हजार तीन सय रुपैयाँमा कारोबार भएकोमा बुधबार सस्तिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ८९ हजार नौ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
चार दिनदेखि लगातार चाँदीको भाउ स्थिर छ । आइतबार एक हजार एक सय ६० रुपैयाँमा किनबेच भएको चाँदी बुधबारसम्म आइपुग्दा पनि उहीँ दरमा कारोबार भइरहेको छ ।

एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन, अपार्टमेन्टमा पनि इन्सुलेशनकाे लाग…

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

एकतिस वर्षपछि महुरे–फोक्सिङटार सडक कालोपत्र हुँदै

दीपक माविका विद्यार्थी च्याउखेतीमा

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

कर्पोरेट महिला बाइक र्याली २०२५ सम्पन्न, साहसिकता र सशक्तीकरणको सन्देश

सुनको मूल्यमा गिरावट

प्रतिक्रिया