दशैँका लागि 'दुर्गामाता' को मूर्ति यसरी बनाइँदै छ (फोटो फिचर)

काठमाडौँ - नवदुर्गा भगवतीको पुजाका लागि यतिबेला ललितपुरको बखुण्डोलका कालीगढ मुर्ति बनाउन व्यस्त छन् । दशैँको पुजाआजाका लागि निकालिने दुर्गा भवानीका मुर्तिहरू बनाउन उनीहरू व्यस्त छन् । घटस्थापनाको दिनदेखि महाेत्तरीका विभिन्न स्थानमा दुर्गाको भव्य पूजा गर्ने गरिन्छ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया