ग्लोकल आफ्टर स्कुलले ल्यायो दसैं अफर

काठमाडौँ- दशैं तिहारको उपलक्ष्यमा ग्लोकल आफ्टर स्कुलले विद्याथीहरूको लागि नयाँ अफर ल्याएको छ । स्कुलले अफर अन्तर्गत आफ्ना रेकर्ड कोर्समा १० प्रतिशत छुट टर्की एयरलाइन्समा नि:शुल्क राउन्ड ट्रिप रहेको छ । ग्लोकलले आफ्नो रुची भएको बिषयमा पोख्त हुन बिभिन्न कार्यक्रम, तालिम, प्रतिस्पर्धाहरू आयोजना गर्दै उनीहरूलाई प्रोत्साहित गर्दै आइरहेको जनाएको छ ।
ग्लोकलले विभिन्न विषयहरूमा 'ह्वाइल आइसोलेटेड लेट्स गेट स्किल्ड' भन्ने नाराका साथ अनलाइन पाठ्यक्रमहरू सुरू गरेको छ । ग्लोकलमा हालसम्म १० हजार भन्दा धेरै विद्यार्थी, बिभिन्न कोर्सहरूमा भर्ना भएका छन भने ६० भन्दा बढी प्रशिक्षकहरू रहेको जनाएको छ ।
विजया दशमी, दीपावली र छठको शुभ अवसरमा, ग्लोकलले, रेकर्ड गरिएका पाठ्यक्रमहरूमा आवेदन खोलेको छ । दशै दक्षिणामा सिकाइ भन्ने नाराका साथ ग्लोकलले दसैं अफर ल्याएको हो । यो अफर नोवेम्बर १० सम्मका लागि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

बिश्वब्यापि ब्राण्ड प्रो होण्डा जेनुईन ईन्जिन आयल अब नेपालमा

यातायात कार्यालयद्वारा २८ करोडभन्दा बढी राजस्व सङ्कलन

तरकारी र फलफूल किन्दै हुनुहुन्छ ? हेर्नुहोस् मूल्यसूची

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

मेची भन्सारबाट रु १५ अर्ब ९३ करोड राजस्व असुली

सरकारको आम्दानी र खर्च दुवै कमजोर : बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब …

प्रभु हेलिकप्टर १०औँ वर्षमा, आइपिओ निष्कासनको तयारी

प्रतिक्रिया