विन्डोज ११ औपचारिक सार्वजनिक

काठमाडौँ- माइक्रोसफ्टले औपचारिक रुपमा विन्डोज ११ सार्वजनिक गरेको छ । हाल विन्डोज १० चलाइरहेका प्रयोगकर्ताले विन्डोज ११ को अपग्रेड नि:शुल्क गर्न सक्छन् । विन्डोजका चिफ प्रडक्ट अफिसर पानोस पानेलका अनुसार हालको भर्सन यूजरका लागि सफा, ताजा तथा सामान्य महसुस गराउने उद्देश्यले विन्डोज ११ ल्याएको बताए ।
उनले यो नयाँ अपरेटिङ सिस्टममा हालसम्म उपभोक्ताहरु परिचित भइरहेका फिचरहरुबाट पूर्णरुपमा हट्ने भन्ने नभएको पनि प्रस्ट पारे । यसबाहेक उनले यो सिस्टम प्रविधिका बारेमा धेरै जानकारी नभएका यूजरले पनि सजिलै आफ्नो अपरेटिङ्ग सिस्टम अपग्रेड गर्नसक्ने माइक्रोसफ्टले जनाएको छ । माइक्रोसफ्टले विन्डोज ११ को अपडेट क्रमश सबै प्रयोगकर्तालाई उपलब्ध गराउदै जाने जनाएको छ ।
_doEuFZzJ7Y_fjncgro03k7obhwd4yvdkktu7a7g53boiylwlmussvwwrjwqv4ntxhtkpclq_8AwEy0ACuP_lmy1n3duz9vuwtz81ybafuoyo2oldxnehywnrmntiliiew17fk0feco1lwpc.jpg)
एकान्तकुनामा खुल्यो नेपालकै ठूलो क्षेत्रफलमा फैलिएको इभेन्ट भेन्यू ‘म्याजेष्टिक…

देशकै सबैभन्दा बृहतका साथै सुविधासम्पन्नमध्येको एक एक्सपिरियन्स सेन्टरको स्थापना

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

गाईपालन व्यवसायबाट मासिक एकलाख आम्दानी

सुनको मूल्य बढ्यो,चाँदी स्थिर

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको एक हजार बढी योजना

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया