'डाउन' भएको ६ घण्टापछि चल्न थाल्यो फेसबुक

काठमाडौँ- विश्वभर 'डाउन' भएको फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामको समस्या करिब ६ घण्टापछि समाधान भएको छ । यो हालसम्मकै धेरै समय डाउन भएको डाउनडिटेक्टरले जनाएको छ । डाउनडिटेक्टरका अनुसार फेसबुकले सन् २००८ पछि हालसम्मकै ठूलो अवरोधको सामना गरेको हो । सोमबार करिब साढे ९ देखि फेसबुकमा इन्टाग्राम, म्यासेजिङ एपहरू ह्वाट्सएप र म्यासेन्जर समस्या आएको थियो ।
यसले विश्वभरका करिब दुई अर्ब ७० करोड प्रयोगकर्ताहरू प्रभावित भएका थिए । आज बिहान ५:३० बजे फेसबुकमा स्टाटस राख्दै कम्पनीका सीईओ मार्क जुकर्बगले सेवा अवरुद्धको लागि माफी माग्दै सेवा सुचारु भएको जनाएका छन् । फेसबुक नचलेपछि प्रयोगकर्ताहरू ट्वीटरमा फेसबुक डाउन भएको भन्दै ट्वीट गरेका थिए ।
_doEuFZzJ7Y_fjncgro03k7obhwd4yvdkktu7a7g53boiylwlmussvwwrjwqv4ntxhtkpclq_WToFhZWtO1_rmlvmpaz9f9ww4vwm6bmpph3amp3wfcssm2nifwa06zkkk36sna9nloazwd9.jpg)
एकान्तकुनामा खुल्यो नेपालकै ठूलो क्षेत्रफलमा फैलिएको इभेन्ट भेन्यू ‘म्याजेष्टिक…

देशकै सबैभन्दा बृहतका साथै सुविधासम्पन्नमध्येको एक एक्सपिरियन्स सेन्टरको स्थापना

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

गाईपालन व्यवसायबाट मासिक एकलाख आम्दानी

सुनको मूल्य बढ्यो,चाँदी स्थिर

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको एक हजार बढी योजना

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया