प्रजातन्त्र खोसिएको दिन
२०१७ साल पुस १ को शान्त बिहानीमा सूर्य बहादुर थापा उनको साइकलमा राजदरबार वरिपरी घुम्दै थिए । उनी बाँकी दिन कसरी अघि बढ्ला भन्नेमा व्याकुल थिए । किनकी थापा त्यो दिन केही हुँदैछ भन्नेमा जानकार थिए । केही महिनाअघि उनी राजा महेन्द्रको इतिहासको कोर्स परिवर्तन गर्ने त्यो मन्तव्यको विषयवस्तुमाथि छलफल गर्न दरबारमा निम्त्याइएका थिए । राजा महेन्द्रले नेपालको संविधानको एउटा धाराको लाभ उठाएर संकटकाल घोषणा
गर्ने र त्यससँगै प्रजातन्त्रको घाँटी निमोठ्ने योजना बनाएका थिए । नेपालको इतिहासमा पुस १ लाई ‘कालो दिन’ का रुपमा लिइन्छ ।
For the English version:
https://www.youtube.com/watch?v=5HrHB4p3kYM

मैले राजालाई भनेँ- कम्युनिस्टहरूको विध्वंशकारी गतिविधिबाट चनाखो हुनुपर्ने बे…

दसैँको महाअष्टमीमै सुनिएको थियो प्रजातन्त्रलाई बलि दिने दिन पुस- १

खुकुरीभन्दा कर्द लाग्ने, राजाभन्दा युवराज जान्ने !

खुकुरीभन्दा कर्द लाग्ने, राजाभन्दा युवराज जान्ने !

सरकार विघटन गर्ने अधिकार हुँदाहुँदै किन महेन्द्रले संसद् भंग गरे ?

विभूषणले सुसज्जित पुस–१ का पात्र (हेर्नुहोस् सबै नाम)

बीपीका साथी जो बने महेन्द्रका सत्तासारथि

प्रतिक्रिया