साधना लघुवित्तले २५ प्रतिशतले बोनस सेयर दिने

काठमाडौँ - साधना लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । साधनाको सञ्चालक समितिले ६ करोड ४२ लाख ४५ हजार रुपैयाँ बराबर बोनस सेयर दिने प्रस्ताव गरेको हो ।
संस्थाको चुक्ता पुँजी २५ करोड ६९ लाख ८० हजार चार सय रुपैयाँ छ । त्यस्तै आर्थिक वर्ष २०७७/७८ को संचित मुनाफाबाट १.३१५ प्रतिशत रकम नगद लाभांश वितरण गर्ने उल्लेख छ । कात्तिक १३ मा संस्थाको वार्षिक साधारणसभाको बैठक बस्दैँछ ।

युरो एकको खरिददर १६० रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

‘टेक एण्ड पे’ विद्युत खरिद सम्झौता (पीपीए) नीति हटाउने निर्णय भएसँगै आन्दोलन …

'नेपाल म्याङ्गो फेस्ट– २०२५' हुँदै

उदयपुरका आठ पालिकामा छ अर्ब ६२ करोड बजेट

११ महिनामा ९२ करोड राजस्व सङ्कलन

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कालीकोटका नौवटै पालिकाको बजेट करिब चार अर्ब

प्रतिक्रिया