चन्द्रागिरिमा प्रकाशमान निकट घनश्याम गिरीको प्यानलै सर्वसम्मत

काठमाडौँ - नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तरगत चन्द्रागिरि नगरपालिकाको सभापतिमा घनश्याम गिरी सर्वसम्मत निर्वाचित भएका छन् । सोमबार बिहान नगर सभापतिसहित पदाधिकारी र सदस्यसमेतमा गिरीको प्यानलै सर्वसम्मत निर्वाचित भएको हो । गिरि कांग्रेस नेता प्रकाशमान सिंह निकट हुन् ।
नगर उप सभापतिमा इन्द्रावती श्रेष्ठ र राजेन्द्रविक्रम बानियाँ निर्वाचित भएका छन् । सचिवमा नविन महर्जन, सहसचिवमा जीवन गिरी र भुवन श्रेष्ठ चयन भएका छन् भने कोषाध्यक्षमा मन्जयप्रकाश श्रेष्ठ निर्वाचित भएका हुन् । गिरी चन्द्रगिरि नगरपालिकाका मेयरसमेत हुन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया