एमालेको निर्वाचन आयोग अध्यक्षमा विजय सुब्बा

काठमाडौँ – नेकपा एमालेले निर्वाचन आयोग गठन गरेको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको विधान महाअघिवेशनबाट एमालेले डा. विजय सुब्बाको अध्यतामा आयोग गठन गरेको हो ।
आयोगको सदस्यमा अधिवक्ता महेश नेपाल, सानुराजा पोखरेल, बाबुराम दाहाल, डा. कुन्साङ लामा, रीता सिम्खडा, भरत पोखरेल, रञ्जु ठाकुर, टंक उप्रेती, सुमित्रा बिसी, पवित्रा निरौला खरेल, विमला विश्वकर्मा, केवललाल श्रेष्ठ र लोकबहादुर थापा रहेका छन् । आयोगले एमालेका कमिटीहरूमा चुनाव गराउने छ।

एनआरएनएलाई उपप्रधानमन्त्री सिंहको बधाई, विदेशमा सिकेको ज्ञान सिपलाई जन्मभूमिक…

गभर्नर नियुक्तिको समस्या ओलीको कारण आएको होइनः देउवा

वामपन्थी नेता प्रदीप नेपालको निधन

विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रम परिवर्तन गर्ने विषय सकारात्मकः सांसद प…

नीति तथा कार्यक्रमको कुनै औचित्य छैन : अध्यक्ष यादव

राजनीतिक प्रतिशोधका घटना नरोकिए सधैं चुप लागेर बस्दैनौँः सांसद झा

रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्दैनः प्रमुख सचेतक शाही

प्रतिक्रिया