ट्याक्स हेभन मुलुकहरूमा नेपालीका कागजी कम्पनीबारे खुलासा हुँदै

काठमाडौँ– ट्याक्स हेभन मुलुकहरूमा नेपालीका शेल (कागजी) कम्पनीका सम्बन्धमा इन्टरनेशनल कन्सोर्टीयम अफ इन्भेष्टिगेटिभ जर्नालिस्टस् (आइसीआइजे) ले गरेको खोज ‘प्यान्डोरा–पेपर्स’ आज सार्वजनिक हुँदैछ ।
नेपालमा खोज पत्रकारिता केन्द्रले केही नेपाली व्यापारीहरूको अफशोर लगानीबारे आइसीआइजेसँगको सहकार्यमा तयार पारेको खोजमूलक रिपोर्ट आज राती सवा दश बजे सार्वजनिक हुँदैछ । खोजपत्रकारिता केन्द्रले तयार पारेको उक्त खोजमूलक रिपोर्ट इकागजले आज राती प्रकाशन गर्दैछ ।
यसअघि पनि खोज पत्रकारिता केन्द्रले प्याराडाइज पेपर्स र फिनसेल फाइल्स लिकको नेपाल कनेक्सन सम्बन्धी खोजमूलक सामग्री बाहिर ल्याएको थियो ।

एकतिस वर्षपछि महुरे–फोक्सिङटार सडक कालोपत्र हुँदै

दीपक माविका विद्यार्थी च्याउखेतीमा

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

कर्पोरेट महिला बाइक र्याली २०२५ सम्पन्न, साहसिकता र सशक्तीकरणको सन्देश

सुनको मूल्यमा गिरावट

सरकारी वित्त घाटा २ खर्ब ९ अर्ब, विकास बजेट खर्च अझै पनि सुस्त

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

प्रतिक्रिया