साहस ऊर्जाको आइपिओ नतिजा प्रकाशित

काठमाडौं-साहस ऊर्जाले निष्काशन गरेको आईपिओको बाँडफाँट सम्पन्न गरेको छ । साहसले निष्काशन गरेको ७० लाख कित्ता आईपिओको बाँडफाँटकेहीबेर अघि सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार अबको केहीबेरपछि उक्त आईपिओ बाँडफाँटको रिजल्ट विभिन्न चार वटा वेभसाइटबाट हेर्न सकिनेछ ।
साहस ऊर्जाको आईपिओ रिजल्ट एनआईबिएल एस क्यापिटलको वेबसाइट सिडिएससीको आईपिओ रिजल्ट हेर्ने आधिकारिक वेब साइट र मेरो शेयरको आफ्नो एकाउन्टबाट समेत थाहा पाउन सकिनेछ ।
साहज ऊर्जाको साइटबाट पनि हेर्न सकिने छ । यद्यपि साहस ऊर्जाको वेबसाइट अहिले नै रिसोर्स लिमिट भनेर बन्द भइसकेकोले आईपिओ रिजल्ट धान्न नसक्ने देखिएको छ ।

युरो एकको खरिददर १६० रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

‘टेक एण्ड पे’ विद्युत खरिद सम्झौता (पीपीए) नीति हटाउने निर्णय भएसँगै आन्दोलन …

'नेपाल म्याङ्गो फेस्ट– २०२५' हुँदै

उदयपुरका आठ पालिकामा छ अर्ब ६२ करोड बजेट

११ महिनामा ९२ करोड राजस्व सङ्कलन

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कालीकोटका नौवटै पालिकाको बजेट करिब चार अर्ब

प्रतिक्रिया