लमजुङकाे राइनास नगरसभापतिमा पौडेल विजयी

लमजुङ – नेपाली कांग्रेस राइनास नगरपालिकाको सभापतिमा श्रीकृष्ण पौडेल निर्वाचित भएका छन् । कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत शनिबार सम्पन्न मतदानमा उनले १ सय २२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी नूरराज कडारियाले ७९ मत प्राप्त गरेका छन् ।
कूल २ सय २ मतदातामध्ये एक जना अनुपस्थिति रहेका थिए । यस्तै उपसभापतिमा सन्तोष गुरुङ १ सय २२ र राजकुमार भुजेल ९९ मत ल्याई विजयी भएका थिए । यसैगरी सचिवमा गोविन्द चिलुवाल १ सय १९ र चित्रकुमार श्रेष्ठ १ सय ६ मत प्राप्त गरी विजयी भएका छन् । सहसचिवमा जनकराज न्यौपाने ७५ र मोहन शर्मा चिलुवाल ७७ मत ल्याई विजयी भएको जिल्ला सभापति भेषबहादुर पौडेलले जानकारी दिए ।

विनियोजन विधेयक यथार्थपरक, आत्मनिर्भर र दीगो विकासमा केन्द्रित : अर्थमन्त्री पौड…

डिजिटल फेमवर्कको उद्देश्य पुरा गर्न डिजिटल साक्षरता अनिवार्य: मन्त्री गुरुङ

‘आगामी बजेटमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्रमुख प्राथमिकता दिनुपर्ने’

प्रधानमन्त्रीसँग भारतका वनमन्त्रीको शिष्टाचार भेट

धुलिखेल अस्पताल ट्रमालाई जापानले ५७ करोड ३० लाख येन अनुदान दिने

उपेन्द्र यादवले भने, ‘भुमी सबन्धी बिधेयकको बिरोध रहन्छ'

निजामती सेवामा प्रवेश गर्ने उमेर पुरुषको ३५ र महिलाको ३९ वर्ष

प्रतिक्रिया