त्रिशुली नदीमा पुरुषको शव फेला

चितवन – त्रिशुली नदीमा शनिबार एक युवकको शव फेला परेको छ । चितवनस्थित इच्छाकामना गाउँपालिका वडा नम्बर ४ धारापानीनजिक नदीमा शव फेला परेको हो ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नदीको पानी फिँजारिएको ठाउँमा अन्दाजी ३० बर्षीय पुरुषको शव फेला परेको हो ।
प्रहरीले सो क्षेत्रनजिक कोही मानिस हराइरहेको भए शवको पहिचानका लागि इलाका प्रहरी कार्यालय मुग्लिनमा सम्पर्क गर्न सुचना जारी गरेको छ । उनको हालसम्म सनाखत भएको छैन।

बैतडीमा लगातार भूकम्प

मिथुनलाई भाग्यले साथ दिने, वृश्चिकलाई कमजोरी सच्याउने मौका

हरवाचरवाको समस्या समाधान गर्न माग

बाढीका कारण पत्ता लगाउन विज्ञ टोली हुम्लामा

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न मानव अधिकार आयोगको आग्रह

‘सर्पदंश रोकथाममा धामी झाँक्रीलाई पनि परिचालन गर्नुपर्छ’

हिमालयन औराद्वारा नि:शुल्क कम्प्युटर तालिम सञ्चालन

प्रतिक्रिया