ठूला दलले काम गर्न सकेनन् : पशुपतिशमशेर राणा

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले ठूला दलले जनताको म्यान्डेटअनुसार काम गर्न नसकेको दाबी गरेका छन् । बिहीबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष राणाले वर्तमान सत्ता गठबन्धनले जनताको अपेक्षाअनुसार काम गर्ने कुनै सकारात्मक संकेत नदेखाएको जिकिर गरे ।
तत्कालीन नेकपा नेतृत्वको सरकारले पनि जनताका पक्षमा उल्लेख्य काम गर्न नसकेको राणाको भनाइ छ । अध्यक्ष राणाले आगामी निर्वाचनमा साना पार्टीलाई जनताले विजयी गराउनुपर्ने तर्क राख्दै आफ्नो पार्टी कुनै न कुनै गठबन्धनमा सामेल भएर निर्वाचनमा लड्ने जानकारी दिए ।

राजनीतिक प्रतिशोधका घटना नरोकिए सधैं चुप लागेर बस्दैनौँः सांसद झा

रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्दैनः प्रमुख सचेतक शाही

नीति तथा कार्यक्रममा राष्ट्र निर्माणको लागि दृढ संकल्प आउन सकेनः सचिव पौडेल

नीति तथा कार्यक्रमले सरकारको लय, चरित्र र सामर्थ्य स्पष्ट पारिदियोः उपसभापति वा…

नेपालमा स्वास्थ्य जनशक्तिको अभाव छैनः स्वास्थ्यमन्त्री पौडेल

चिकित्सकहरू विदेशिने क्रम बढ्नु चिन्ताको विषयः राष्ट्रपति पौडेल

प्रचण्डलाई योगेश भट्टराईको प्रश्नः प्रधानसेनापति हटाउनेले सहसचिव हटाउँदा मुटुम…

प्रतिक्रिया