१० तस्बिरमा हेर्नुस् अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन

काठमाडौँ – नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन सुरु भएको छ । सम्मेलनमा देशभरबाट विद्यार्थी नेता कार्यकर्ताको सहभागिता छ । सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गरे । कार्यक्रममा माओवादी केन्द्रका शीर्ष नेताहरु पनि सहभागी छन् ।

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_46zZbFekOn_rpl71tffby9m1brjrg82kxzjbpgsoo5trgqmoddkifci8raafj2teujb6zne.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_km815odLDp_05e0pagzgcyetefc8awffqar9cwkethcxhntanmx1suwnflqmk7dzjwx2rip.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया