७० अंकले खस्कियो सेयर बजार

काठमाडौँ - सेयर बजार मापक नेप्से परिसूचक ७०.०१ अंकले घटेको छ । २.६१ प्रतिशतले घटेर नेप्से परिसूचक २६१५.४० बिन्दुमा पुगेको छ ।
फाइनान्स समूहको परिसूचक ७.३७ प्रतिशतले घटेको छ । जलविद्युत् समूहको परिसूचक ४.७४ प्रतिशतले खस्किएको छ । सेयर बजारमा प्रभुत्व राख्ने बैंकिङ समूहको परिसूचक १.८९ प्रतिशतले घटेको छ । लगानी समूहतर्फ ३.९३ प्रतिशतले खस्किएको छ ।
सेयर बजारमा गिरावट आइरहँदा मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । ७५ हजार तीन सय ७४ पटकको किनबेचमा एक करोड ३० लाख कित्ता सेयर किनबेच भएको छ । कुल सेयर कारोबार पाँच अर्ब ७४ करोड रुपैयाँ कायम भएको छ ।

युरो एकको खरिददर १६० रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

‘टेक एण्ड पे’ विद्युत खरिद सम्झौता (पीपीए) नीति हटाउने निर्णय भएसँगै आन्दोलन …

'नेपाल म्याङ्गो फेस्ट– २०२५' हुँदै

उदयपुरका आठ पालिकामा छ अर्ब ६२ करोड बजेट

११ महिनामा ९२ करोड राजस्व सङ्कलन

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कालीकोटका नौवटै पालिकाको बजेट करिब चार अर्ब

प्रतिक्रिया