६ प्रतिशत बोनस सेयर दिने कुमारी बैंकको घोषणा

काठमाडौँ - कुमारी बैंकले आफ्ना सेयरधनीहरूलाई लाभांश लिने घोषणा गरेको छ । बैंकले नगदसहित बोनस सेयरको घोषणा गरेको हो ।
बैंकको सोमबार बसेको सञ्चालक समितिले चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र २.६७ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । बैंकको हालको चुक्ता पुँजी १३ अर्ब ८७ करोड रुपैयाँ छ ।
आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारणसभाबाट लाभांश पारित गर्नुपर्छ । बैंकले वार्षिक साधारण सभा भने तोकेको छैन ।

युरो एकको खरिददर १६० रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

‘टेक एण्ड पे’ विद्युत खरिद सम्झौता (पीपीए) नीति हटाउने निर्णय भएसँगै आन्दोलन …

'नेपाल म्याङ्गो फेस्ट– २०२५' हुँदै

उदयपुरका आठ पालिकामा छ अर्ब ६२ करोड बजेट

११ महिनामा ९२ करोड राजस्व सङ्कलन

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कालीकोटका नौवटै पालिकाको बजेट करिब चार अर्ब

प्रतिक्रिया