६१ अंकले घट्यो सेयर बजार

काठमाडौँ - सेयर बजार मापक नेप्से परिसूचक ६१.२७ अंकले घटेको छ । २.१७ प्रतिशतले घटेर नेप्से परिसूचक २७५८.४८ बिन्दुमा पुगेको हो ।
म्युचुअल फन्डबाहेक सबै समूहका परिसूचक कमजोर छ । फाइनान्स समूहको परिसूचक ५.८९ प्रतिशतले घटेको छ । जलविद्युत् समूहको परिसूचक ४.३ प्रतिशतले घटेको छ । व्यापार र इन्भेष्टमेन्ट समूहको परिसूचक ३ प्रतिशतभन्दा बढी दरले खस्किएको छ ।
७३ हजार ६ सय ९३ पटकको किनबेचमा एक करोड ४४ लाख ९४ हजार दुई सय ६० कित्ता सेयर किनबेच भएको छ । मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा उच्च वृद्धि भएको छ ।

दीपक माविका विद्यार्थी च्याउखेतीमा

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

कर्पोरेट महिला बाइक र्याली २०२५ सम्पन्न, साहसिकता र सशक्तीकरणको सन्देश

सुनको मूल्यमा गिरावट

सरकारी वित्त घाटा २ खर्ब ९ अर्ब, विकास बजेट खर्च अझै पनि सुस्त

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु: २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्य…

प्रतिक्रिया