प्रदेश २ का सिरहा र महोत्तरीसहित पाँच जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक

काठमाडौँ– नेपाली कांग्रेसले प्रदेश २ का सिरहा र महोत्तरी सहित गरी पाँच जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको छ । सदस्यता छानबिन कार्यदलले सिरहा र महोत्तरीसहित बाँके, डोल्पा, सुर्खेत जिल्लाको क्रियाशील सदस्यको टुंगो लगाइ अन्तिम नामावली सार्वजनिक गरेको हो ।
अब आठ जिल्लाको मात्र क्रियाशील सदस्यता टुंगो लगाउन बाँकी रहेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले यससँगै ६९ जिल्लाको क्रियाशील सदस्यको नाम सार्वजनिक भैसकेको जनाएको छ । नेपाली कांग्रेसले वेबसाइटमार्फत् क्रियाशील सदस्यको नाम सार्वजनिक गरेसँगै अब ती जिल्लाहरूमा वडा अधिवेशनको प्रक्रिया शुरु हुने भएको छ । अहिले अधिकांश जिल्लाहरूमा वडाको अधिवेशन सम्पन्न भई गाउँ नगर तहको अधिवेशन भइरहेको छ ।
यस्तो छ नेपाली कांग्रेसकाे महाधिवेशनको संशोधित कार्यतालिका

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया