भृकुटी मण्डपमा यामाहाको महा एक्सेञ्ज मेला

काठमाडौँ - यामाहा नेपालको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले चाडपर्वको अबसर पारेर बाइक एक्सचेन्ज मेला सुरु गेरको छ । पुरानो जुनसुकै बाइक वा स्कुटरको एक्सचेन्ज गरि नयाँ यामाहाको बाइक वा स्कुटर घर लैजान सकिने यामाहाले जनाएको छ ।
पुराना कुनै पनि ब्राण्डका बाइक वा स्कुटरलाई बजार प्रचलित मूल्य भन्दा १० हजार बढि मुल्याङकन गरिने यामाहाले जनाएको छ । मेला असोज ८ गतेदेखि १५ गतेसम्म चल्ने यामाहाले जनाएको छ । मेलामा आएर बाइक टेस्ट ड्राइभ गर्नेलाई सुन उपहारको व्यवस्था गरिएको यामाहाले जनाएको छ ।
मेलामा नेपाली बजारमा अत्यन्त लोकप्रिय रहेको एफ जेड भि ३ को यामाहा बाइक नयाँ प्रविधि एक्स कनेक्टका साथ पेश गरिने भएको छ । दशैं तिहारको अवसर पारेर स्क्य्राच गर्दा १ लाखसम्म नगद उपहार, तथा हरेक हप्ता लक्की ड्रमा ४ तोला सुनको एक्का र बम्परमा १२ तोला सुनको एक्का उपहार पर्ने रेस फर द एस अफर योजना पनि संचालन गरिरहेको छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_LEjVggqqmX_1ztpvgsojvveqjdlnooanemoneikuqq0ljulbxmqo1cyibgc3khmtvlrqf9n.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया