सबै क्रिप्टोकरेन्सीमाथि चीनको प्रतिबन्ध

काठमाडौँ - चीनले सबै किसिमका क्रिप्टोकरेन्सी कारोबार अवैध हुने घोषणा गरेको छ । चिनियाँ केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइनाले सबै क्रिप्टोकरेन्सी गैरकानुनी रहेको घोषणा गरेको हो ।
भर्चुअल अर्थात् भौतिक अस्तित्वमा नभएका मुद्रासम्बन्धी सबै कारोबार अवैध आर्थिक गतिविधि रहेको चीनको केन्द्रीय बैंकले बताएको छ ।
क्रिप्टोकरेन्सीका लागि चीन विश्वका ठूलो बजार मध्ये एक हो । चीनले क्रिप्टोकरेन्सी कारोबारसम्बन्धि गतिविधि मानिसहरूको सम्पत्तिका लागि खतरनाक भएको चेतावनीसमेत दिएको छ । चीनको यस घोषणासँगै क्रिप्टोकरेन्सीको मुल्य अझै घट्न सक्ने विज्ञहरू बताउँछन् ।
आधिकारिक रूपमा चीनमा क्रिप्टोकरेन्सीसम्बन्धी कारोबार सन् २०१९ देखि प्रतिबन्धित भए पनि अनलाइनबाट भने विदेशी विनिमय जारी रहँदै आएको छ ।

वैदेशिक सहायता परिचालन : शोधभर्ना समयमै उठ्दैन, आयोजना व्यवस्थापनमा पनि अनेक…
_doEuFZzJ7Y_fjncgro03k7obhwd4yvdkktu7a7g53boiylwlmussvwwrjwqv4ntxhtkpclq_ITi2V7MAEA_tufkx7wel0rll9wdycyb4jqozd7u5ukxuzopjrtobbb1ktymfyc5x1hgghpz.jpg)
एकान्तकुनामा खुल्यो नेपालकै ठूलो क्षेत्रफलमा फैलिएको इभेन्ट भेन्यू ‘म्याजेष्टिक…

देशकै सबैभन्दा बृहतका साथै सुविधासम्पन्नमध्येको एक एक्सपिरियन्स सेन्टरको स्थापना

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

गाईपालन व्यवसायबाट मासिक एकलाख आम्दानी

सुनको मूल्य बढ्यो,चाँदी स्थिर

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको एक हजार बढी योजना

प्रतिक्रिया